दाङमा पहिलो पटक राइड–सेयरिङ प्लेटफर्म 'दाङ इ–ड्राइभ' सुरू भएको छ। पठायो एक्स दाङ इ–ड्राइभ प्रालिले शुक्रबारदेखि आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको हो। तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरमा पूजापछि राइड–सेयरिङ प्लेटफर्म दाङ इ–ड्राइभले आफ्नो सेवाको औपचारिक रूपमा

This story was originally published by Setopati. The source link is included below for direct review and additional context.