१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल …
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्
३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् । भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो । काठमाडौं प्रहरी परिसरका एसएसपी …
सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष
२८ असोज, काठमाडौं । मनोपरामर्शकर्ता अरपिता सुब्बालाई केही दिनअघि एउटा भावुक म्यासेज आयो । टिमुरेका बाढीपीडितलाई राखिएको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको अस्थायी सेल्टरमा मनोपरामर्श दिइरहेकी अरपितालाई आएको उक्त म्यासेज बाढीमा आमाबुवा गुमाएकी एक बालिकाको थियो । म्
चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको
२६ असोज, आरुघाट (गोरखा)। बूढीगण्डकी नदी किनारमा रहेको आरुघाट बजारमा बाढीले छाडेको कालो लेदो माटो देखिन्छ। नदी किनारमा माटो थुप्रिएको छ, काठका मुढा असरल्ल छन्। जमिन हिलाम्मे छ। लेदो नसुकेकोले हिलो गन्ध आइरहेको छ। केही …
२५ असोज, काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रले पछिल्लो डेढ महिना अवधिमा तेस्रो ठूलो प्रहार भोग्नुपरेको छ । पहाडी भेगको नदी किनारका सडक, पुल र जलविद्युत् आयोजना निरन्तर बाढीको चपेटामा पर्दा मुलुकले डेढ महिना अन्तरमा अर्बौं रुपैयाँ …
२४ असोज, म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो …
गरिमा विकास बैंकमा साढे २ वर्षदेखि माधवप्रसाद उपाध्याय प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत छन् । गरिमाबाटै आफ्नो बैंकिङ करियर सुरु गरेका उपाध्याय करिब दुई दशक अवधिमा बैंकको नेतृत्व तहमा पुग्न सफल भएका हुन् …
२२ असोज, काठमाडौं । किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र बजारमा खाद्यान्न सन्तुलन कायम राख्ने उद्देश्य सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि धान खरिद प्रक्रिया अघि बढाएको छ । कम्पनीले आगामी कात्तिक …
स्यामुएललाई त रङहरूसँग खेल्न मन पर्छ । मान्छेको चाइँचुइँसम्म पनि नसुनिने निर्जन नदी किनारलाई अबेरसम्म हेर्न मन लाग्छ । साँझसँगै निलोपना थपिइरहेको पहाड हेर्न मन लाग्छ । मनभित्र पाकेका प्रभावहरूलाई क्यानभासमा पस्किन मन लाग्छ । …
काठमाडौँ । काठमाडौँको काँडाघारीमा गोली हानेर एक लुटेरालाई पक्राउ गरिएको छ। गोली हानेर लुटेरा आर्यन माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दीलिप घिमिरेले जानकारी दिए।
बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् ।
गाउँमै आफ्नो जमिन
२० असोज, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो । नवनियुक्त नायब …
भोजपुर । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन्
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ
१९ असोज, काठमाडौं । चार दिनदेखि अमेरिकी डलरको भाउ स्थीर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज १६ गतेदेखि आज असोज १९ गतेसम्म अमेरिकी डलरको विनिमय दर एउटै छ । राष्ट्र बैंकका अनुसार अघिल्ला दिनहरुजस्तै …
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ
१८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शनिबारकै दर आज आइतबारका लागि कायम रहेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ …
१७ असोज,बुटवल । कोरोना महामारी आउनुअघि तिरास लाम्टाङ्गे मगरको परिचय होटल म्यानेजमेन्ट पढाउने शिक्षकका रूपमा थियो । बिहानदेखि साँझसम्म विभिन्न कलेज, विद्यार्थी र कक्षाकोठामै उनको समय बित्थ्यो । बुटवलका विभिन्न कलेजमा होटल म्यानेजमेन्ट पढाउँदै गर्दा …
गुल्मी । खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।
कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ
काठमाडौँ । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक
काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ ।
नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार