मेरो पाऊमा आज, मखमली चोलो, तिमी देउ या नदेउ लगायत सयौं गीतहरूकी गायिका मीरा राणालाई काठमाडौं चण्डोलस्थित उनकै घरमा भेट्न जाँदा उनी सामान्य दैनिकी सुरु गर्ने सुरमा थिइन् । सके त्यसदिनको उनको रियाजको दैनिकी सकिएको थियो …
अरबिक भाषा र साहित्य अध्ययन गरेका प्राध्यापक मोहम्मद रमजान अली मियाँ सन् २००७ मा नेपालीको रोजगारी गन्तव्य मुलुक कतार पुगे । अरबी साहित्य र इस्लाम दर्शनको अध्ययन गरेको हुनाले त्यही क्षेत्रमा काम गर्ने र थप बुझ्ने …
३ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ …
३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते …
२ कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न …
२ कात्तिक, धनकुटा । दशैं लागेसँगै कुनै समय धनकुटाका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो । घरका भित्ता रातो माटोले पोत्ने, कमेरोले सेतो बनाउने र काठका झ्यालढोकामा खोटो लगाउने चलन दशैंको तयारीकै अभिन्न …
१ कात्तिक, तेह्रथुम । दशैंको आगमनसँगै गाउँघरमा चाडपर्वको रौनक बढ्न थालेको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने लामो बिदाको सदुपयोग गर्दै परिवार र आफन्तसँग घुमफिर गर्दैछन् । दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित …
वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ ।
टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै आशीर्वाद लिने पर्व हो दसैँ
नेपालीहरूको आँगनमा बडादसैँ भित्रिएको छ । १५ दिनसम्म चल्ने (पूर्णिमासम्म) यस पर्वको सातौँ दिन अर्थात् फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएको छ । बजारमा व्यापक किनमेल, चहलपहल र मेला–महोत्सव बढेको देखिन्छ । सरकारले पनि दसैँलाई लक्षित गरेर
कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए । तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो । हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउ
दसैं नेपाली समाजको ठुलो सांस्कृतिक पर्व हो। यो केवल टीका, जमरा, नयाँ लुगा र मिठोमसिनो खानेकुरामा सीमित पर्व होइन, आपसी सद्भाव, पारिवारिक एकता, सामाजिक मेलमिलाप, प्रेम, करुणा र मानवीय सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो।
१ कात्तिक, काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष …
२०८३ कार्तिक महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस,
१. भरखर रोमिला थापरको ‘जस्ट बिइङ’ पढ्न थाल्दै थिएँ (यो पढिसक्न तीन महिना त लाग्ने नै छ)। तिनका आरम्भिक पङ्क्तिहरूले तानिहाले। कहाँ इतिहासकारको छवि भएकी थापा र कहाँ एउटा मेमोयरका नाममा विलक्षण साहित्यिक प्रतिभा प्रस्तुत …
काठमाडौँ । हेमन्त शर्मासँग लोकप्रिय गीतहरूको यति ठुलो लाइन छ कि एकसे एक गीतले उनको परिचयलाई फराकिलो बनाइदिन्छन् । २०५७ सालमा ‘ओ प्रिय’ गीतमार्फत सांगीतक क्षेत्रमा औपचारिक पाइला चालेपनि २०५९ सालमा सार्वजनिक ‘माया साह्रै महंगो’ले
३० असोज, काठमाडौं । रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय …
३० असोज, सुर्खेत । उपल्लो डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको भेरी करिडोरअन्तर्गत सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य सुरु भएको छ । डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, स्थानीय समुदाय तथा ग
गण्डकी । पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् । पर्यटन क्षेत्रलाई उकास्न सबै पक्षको साझा पहल र ऐक्यबद्धता आवश्यक
२९, असोज, चितवन । पर्यटकहरूको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखि सुरु गरेको छ । निकुञ्जले ट्रायलका रुपमा सौराहा पोष्टबाट पर्यटकहरूको अनलाइन …
दसैं नेपालीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो । यस अवसरमा घर–घरमा मासुजन्य परिकार पकाउने र खुवाउने चलन छ । टीका, आशीर्वाद, आफन्तसँगको भेटघाट र रमाइलोसँगै मासुको भोज पनि दसैंको एउटा अभिन्न सांस्कृतिक अंग हो …
तपाईंलाई ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक’ भन्ने कबड्डी फिल्म त पक्कै थाहा छ । तर त्यसका पछाडि उभिएर यसको खाका बनाउने रामबाबु गुरुङ हो भन्ने कुरा थाहा नहुन सक्छ । किनभने …
नवलपुर । दसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका
कास्की । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ ।
राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो । प्रतियोगिताका
२७ असोज, काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले जनाएको छ …
पाेखरा । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।
पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका,
चितवन । सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ ।
बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम
अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएको थियो भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ? यी प्रश्नको एकमुष्ट जवाफ …