२० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा राजधानीमा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य …
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले विपद्को समयमा पेट्रोलियम पदार्थ र विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। नेपाल आयल निगमले बाढीपीडितलाई २५ लाख रुपैयाँ बराबरको राहत दिएको देखाएर आम …
२० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्
२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै …
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ। शुक्र
नुवाकोट र रसुवामा हिमताल विस्फोटन भएर पुनः ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका हल्लाप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
Rasuwagadi and Bhote Koshi flood updates: RSP launches daily video bulletin for rescue, relief, and rehabilitation information. Highlights tunnel rescue.
१९ भदौ, विराटनगर । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा र मेडिकल जाँच उत्तीर्ण गरेका उनी वेटिङ लिस्टमा थिए । घरमा क्यान्सरबाट …