काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार