काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । आक्रामक ब्याटिङका लागि परिचित अरिफुलको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने कर्णालीको अपेक्षा