काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आइतबार