काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले कुनै पनि मुद्दामा आवश्यक पर्दा विधिवत् अनुसन्धान गर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएको भनिएको अडियोका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले यस्तो बताएका