काठमाडौँ। एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगिताको यु–२१ ब्वाइज एकलमा रसिन र गल्र्स एकलमा इभानाले स्वर्ण जितेका