बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ‌। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ। शुक्र

This story was originally published by Setopati. The source link is included below for direct review and additional context.